ससुराली नभईकन साली साली भन्छ काले
एकनजर के हेरेथी ताली ताली भन्छ काले
आफु जस्तो अरुलाई नि सधै उस्तै ठान्छ
देखनु छैन अधेरोमा काली काली भन्छ काले
चौबाटोमा ढुकी ढुकी के के के के गर्दै
आनीबानी जान्नु छैन जाली जाली भन्छ काले
रमाएर संगी संग आफ्नै मात्र ब्याख्या गरी
केही कुरा भन्नु पर्यो खाली खाली भन्छ काले
एकनजर के हेरेथी ताली ताली भन्छ काले
आफु जस्तो अरुलाई नि सधै उस्तै ठान्छ
देखनु छैन अधेरोमा काली काली भन्छ काले
चौबाटोमा ढुकी ढुकी के के के के गर्दै
आनीबानी जान्नु छैन जाली जाली भन्छ काले
रमाएर संगी संग आफ्नै मात्र ब्याख्या गरी
केही कुरा भन्नु पर्यो खाली खाली भन्छ काले
Comments
Post a Comment