थाहा पायौ बल्ल तिम्ले फुट्दा कस्तो हुन्छ
फुटीसक्यो मन अझ टुट्दा कस्तो हुन्छ
समय अझ बलवान छ अहंकारी रुप भन्दा
समयले राम्रो रुप लुट्दा कस्तो हुन्छ
माया गर्ने बहानामा मुठ्याएर पन्जा भित्र
अठ्याउदै बेला बेलै चुट्दा कस्तो हुन्छ
मैले दिने माया सस्तो,तिम्र लागि जाभो भयो
बुझेउ होला सुनका हातले कुट्दा कस्तो हुन्छ
मैले सोचे हाम्रो माया जुनी जुनी बाच्ने होला
सोच अब लाको माया छुट्दा कस्तो हुन्छ
आउछौ कित भन्दै मत पर्खीरहे कयौ बार
सोचे, फुटिसके पछि माया फेरी जुट्दा कस्तो हुन्छ
सोच अब लाको माया छुट्दा कस्तो हुन्छ
आउछौ कित भन्दै मत पर्खीरहे कयौ बार
सोचे, फुटिसके पछि माया फेरी जुट्दा कस्तो हुन्छ
samay
Comments
Post a Comment