यो मनको एउटा कुरो भन्न बाकी थियो
बिचमै छोड्यौ किन यात्रा टन्न बाकी थियो
हेराहेरा मात्र भयो दुई किनारमा पुग्दा हामी
किनार जोड़ने एउटा पुल बन्न बाकी थियो
छड्की गयौ आनायसै छितिज पारी पूगी गयौ
संग संगै आशु हासो गन्न बाकी थियो
टाडै रही मन माझ अढी रहदा तिमी
मन बुझाउन सानो तस्बीर धन्न बाकी थियो
बिचमै छोड्यौ किन यात्रा टन्न बाकी थियो
हेराहेरा मात्र भयो दुई किनारमा पुग्दा हामी
किनार जोड़ने एउटा पुल बन्न बाकी थियो
छड्की गयौ आनायसै छितिज पारी पूगी गयौ
संग संगै आशु हासो गन्न बाकी थियो
टाडै रही मन माझ अढी रहदा तिमी
मन बुझाउन सानो तस्बीर धन्न बाकी थियो
Comments
Post a Comment