काली होऊकि भद्रकाली रुप डर लाग्ने
हुन्न रैछ डराएर आफैलाई कर लाग्ने
आयौ तिमी रिसायर सधै भन्दा फरक गरी
बाधक हुने ,सबैलाई किन तिम्रो थर लाग्ने
अचनाक तिमी आज कठोर बानी आयौ किन
सोच्छ निर्मल तलाऊमा आज किन तर लाग्ने
प्रकिर्तीनी बाधक बंछ जिन्दगी मा घरी घरी
सधै हिड्ने त्याही बाटो आज किन पर लाग्ने
आनन्दनै लाग्थ्यो सधै आधी हूरी आउदा पनि
सधै रम्ने घर पनि आज किन चर लाग्ने
हुन्न रैछ डराएर आफैलाई कर लाग्ने
आयौ तिमी रिसायर सधै भन्दा फरक गरी
बाधक हुने ,सबैलाई किन तिम्रो थर लाग्ने
अचनाक तिमी आज कठोर बानी आयौ किन
सोच्छ निर्मल तलाऊमा आज किन तर लाग्ने
प्रकिर्तीनी बाधक बंछ जिन्दगी मा घरी घरी
सधै हिड्ने त्याही बाटो आज किन पर लाग्ने
आनन्दनै लाग्थ्यो सधै आधी हूरी आउदा पनि
सधै रम्ने घर पनि आज किन चर लाग्ने
Comments
Post a Comment