सबेरै नि फेरी आज बिरे बोल्यो मात का कुरा
लुकायछ महिनौ सम्म नाखोलेर घातका कुरा
संगै संगै हुर्की बढी संगै बित्यो आधा जीबन
सुरुमा चाई ठिकै हुने पछी किन जातका कुरा
रहर हो की बाध्यता हो तिमी बाट टाढा हुने
नबिर्सनु पर्ने उनले बिगत का बातका कुरा
तस्बीर हेर्छ बचा गर्ने कसम खाने मायालु को
रोही कराइ गर्छा बिरे आनी भन्छा रात का कुरा

Comments
Post a Comment