छेवाई बाटो हिदडा मैले नानी देखे उनलाई
बिध्यालयको पोसक हुन्थ्यो सानी देखे उनलाई
निकै भए छ नादेखेको आज फेरी जम्का भेट हुदा
फेरिए झै लाग्यो मलाई , रानी देखे उनलाई
हेरीरहू जस्तो लाग्यो गजले ती नयनहरु
बानी बहोरा मानि मैले पानी देखे उनलाई
झोला भित्र किताब हुन्थ्यो चुप चाप हिड़थीन
चाईने जती चीजको उन्मा खानी देखि उनलाई

Comments
Post a Comment