थाहा पायौ बल्ल तिम्ले फुट्दा कस्तो हुन्छ
फूटी सके पछि फेरी टूटडा कस्तो हुन्छ
समय आउछ सिकाउछ तिम्ले सिक्ना नाखोजे नि
चाडे बुज्छउ बिदेसिले कुट्दा कस्तो हुन्छ
बुझेनौ की अझ तिम्ले बुझ पचाको बुझी बुझी
थाहा पायौ होला बल्ल लुट्दा कस्तो हुन्छ
सहमति र सहकार्य तिम्रा लागि घात भये
आऊ अझी बिचार गरु जुटदा कस्तो हुन्छ
सोचेकोत छौ की छईनौ कसता हुन्छन् आउने दिन
पाउछौ होला थाहा, बारूदले भुटदा कस्तो हुन्छ
प्रेम चापागाई
चुलाचुली इलाम
Comments
Post a Comment