मुटु भित्रै राखौ भन्छु घर घर भन्छौ तिमी
तन मन मिली सक्यो थर थर भन्छौ तिमी
हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने
नामै काडी बोलाऊ भन्छु सर सर भन्छौ तिमी
उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन
बढ़ी राछ भेल बाडी तर तर भन्छौ तिमी
दुनिया को आखा छोपी काहिले सम्म टिकने होला
सघै बाच्ने मर्ने भन्छु डर डर भन्छौ तिमी
तन मन मिली सक्यो थर थर भन्छौ तिमी
हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने
नामै काडी बोलाऊ भन्छु सर सर भन्छौ तिमी
उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन
बढ़ी राछ भेल बाडी तर तर भन्छौ तिमी
दुनिया को आखा छोपी काहिले सम्म टिकने होला
सघै बाच्ने मर्ने भन्छु डर डर भन्छौ तिमी
Comments
Post a Comment