त्यही बाटो हिड्नु पर्यो फेरी याद आयो
जुलेली त्यो नाच्थ्यो उही चेरी याद आयो
एक्लै हुदा आतिथले झस्काउछ बेला बेला
धोके भएनि आज मलाई मेरी याद आयो
सम्झीएर बस्नुको यहा अर्थ छैन कुनै
थाहाछ रनि किन त्याही पधेरी याद आयो
रमाए थेउ हराए थेउ बिगतमा हामी दुई
बिगतको उही कालरात्रि अधेरी याद आयो
Comments
Post a Comment