सपनी झै बिपनीमै आईदउन प्रिय
तिम्रो चोखो माया मलाई लाईदेउन प्रिय
तिम्रो रूपमा केछ कोनी चोर्यो मेरो मन
खाली छन इहातहरु समाईदेउन प्रिय
बरसौ बर्स लागे पनि पर्खी बस्छु तिम्लाई
साथ दिने त्याही कसम खाईदेउन प्रिय
जता ततै ख़डेरीले उझाडियको मान्छे हु म
बर पीपल बानी शीतल छाईदेउन प्रिय
तिम्रो चोखो माया मलाई लाईदेउन प्रिय
तिम्रो रूपमा केछ कोनी चोर्यो मेरो मन
खाली छन इहातहरु समाईदेउन प्रिय
बरसौ बर्स लागे पनि पर्खी बस्छु तिम्लाई
साथ दिने त्याही कसम खाईदेउन प्रिय
जता ततै ख़डेरीले उझाडियको मान्छे हु म
बर पीपल बानी शीतल छाईदेउन प्रिय
Comments
Post a Comment