लामा लामा नंग थिए त्यों मायाको हात मजा
मन्द मन्द मुस्कान थियो त्यों मायाको साथ मजा
जेनतेन अटाको थियो बाध्यतानि थियो तेस्तै
हलचलनि हुन नपाउने ती मान्छेको खात मजा
गुनगुनाउदै गर्थिन गीत सुस्तरी त्यों हवा संगै
उही बेला थाहा पाए त्यों मायाको गाथ मजा
मनमनै बोलाऊथे बोल्थिन उनि पनि
मनले मात्र बोले पनि त्यों मायाको बात मजा
एकोहोरो टोलाई राथीन छुट्ने बेला हुदा उनी
चिसो थियो तर पनि त्यो जुनेली रात मजा

Comments
Post a Comment