हाते मालो गरीकन सप्तकोशी तर्नु पर्छ
नेपालीको सोभिमान आफैलेनै भर्नु पर्छ
पहाड़ र मधेस त दाजूभाई यो देशका
परीआए दाजु भाई मिली जुली लर्नु पर्छ
आफ्नै कम आफ्नै घर गरौ मिली मिली
काम कुरा घर भीत्रका आफैले नै गर्नु पर्छ
बचाई राखे आफ्नो बारी बाचछन हाम्रा सन्तती
बैरी आई दमन गरे सबै मिली पर्नु पर्छ
मेची काली हाम्रो किल्ला यही हो हाम्रो थलो
सिमा मीच्ने पेल्ने संग परी आए मर्नु पर्छ

Comments
Post a Comment