बिस्वास गर मैले काही दारूपानी खाको छैन
तिमी बाहेक कसैसग चोखो माया लाको छैन
मनमाझ तिमी मात्र अडेकीछौ आज सम्म
कुनै पनि फाल्तु तस्बीर यो नजरमाँ आको छैन
भडकाउन नाना थारी कुरा लाउन सक्छन मान्छे
तिम्रो कसम यो तनमाँ कसैलेनि छाको छैन
कामपर्दा हाटबजार त्यही बाटो हिड़े पनि
भट्टीवालनी काईलीकोमा म कहिलै धाको छैन
तिमी बाहेक कसैसग चोखो माया लाको छैन
मनमाझ तिमी मात्र अडेकीछौ आज सम्म
कुनै पनि फाल्तु तस्बीर यो नजरमाँ आको छैन
भडकाउन नाना थारी कुरा लाउन सक्छन मान्छे
तिम्रो कसम यो तनमाँ कसैलेनि छाको छैन
कामपर्दा हाटबजार त्यही बाटो हिड़े पनि
भट्टीवालनी काईलीकोमा म कहिलै धाको छैन
Comments
Post a Comment