चैत बैसाखको खडेरीले सुकेका ति पातमा माया
छाम्दा जरा जस्तो लाग्ने मायालुको हातमा मायाएकपाइलेमा ढाकर बोक्ने बटुवा को बातमा माया
ठाउँ फेर्दै फेर्दै हिड्ने राउटे ति जातमा माया
बिदेसी को साथ भन्दा नेपालीकै लातमा माया
लेख बेसी चर्दै जादा हुन्छ यात्रा रमाइलो
मेची काली फैलीएका दाजु भाईलाई हेर्दा यहाँ
सोदेस र सोविमान बचाउन खोज्ने म त
Comments
Post a Comment