यो पटक फेरी तिम्ले मेरै घरमा गूड् लायौ
आँखा छली खाने चिजमा तिम्रो चुच्चे सुड लायौ
काबु पारेउ पोहोर पनि तिम्ले बच्चा हुर्काउद
सम्झ्यौ होला बिगतलाईनै फेरी यतै मुड लायौ
मोज गरौ यही घरको घुमी कन ओरिपरी
जितेर नी होला मन यही घर को कुड लायौ
अरु पनि छन त धेरै तिम्रा लागि ओरी परी
सताएर सधैं मलाई किन तिम्ले जुड लायौ

Comments
Post a Comment