प्रभातमा सफा आकास जहिले पनि निलो हुन्छ
कालो बादल लागे मात्र उज्यालो चाही ढिलो हुन्छ
आनीयन्तित भेडा बाख्रा बिगार गर्न सक्छ याहाँ
पगालगाई बध्नालाई बबिस्वाससिलो किलो हुन्छ
लागि पदा संसार माँ के नै छ र असम्भब
पोखी रहयो पानी भने खैरे डाडा हिलो हुन्छ
बर्सी पिच्छे सुकी जानछन तरुल का लहरा पात
उमार्ना लाई त्याही बोट यौटा सनो जिलो हुन्छ
यौटाई शब्द भन्दा पनि अनेक अर्थ लाग्दो रैछ
कसैलाई फिलो अनि कसैलाई पिलो हुन्छ
राजनीति लाई राजनेताले परीभाषा गर्दा यहाँ
फलम का गुच्चा पनि लावर जस्तो गिलो हुन्छ
Comments
Post a Comment