शाहीतमा लगनगाठो फुकाउन खोजेउ किन
सन्तानको ईजत्लाई चुकाउन खोजेउ किन
बेलामनी होस् पुराइ निर्न्य गर्दा बेस हुन्थ्यो
मनका सरा कुराहरु लुकाउन खोजेउ किन
अन्जन लाई बिस्वास् दिलाई याह सम्म पुगेउ अनी
पराइको टोक्ने कुकुर भुकाउन खोजेउ किन
मनको बिचार बेलामानै नपोखेर सबै समु
गुम्स्याएर पिडा अनी जिउ ज्यान सुकाउन खोजेउ किन
तिमीले नी गर्द बन्छ बिग्रियनि तिमी बटै
परिवारलाई सबै समु झुकाउन खोजेउ किन

Comments
Post a Comment