भुन्टीको बा आउछ सबेरै तान्छ अनी जान्छ
अर्को पटक लाई पनि लान्छ अनी जान्छ
दिनचर्या कती नियमित सुर्यको जस्तै
पर्तिर छप्रोमा बसेर खान्छ अनी जान्छ
अस्तीपन्जर मात्र बाँकीछ अबत बिचरा
फुकालेर सुरुवलको तुना बान्छ अनी जान्छ
भुन्ती को आमा र भुन्टी थाकीसके अब त
लाग्छ अब केही दिनमा जान्छ अनी जान्छ
यमरजको गिद्धे आँखा छेली दै अझै त
चायो भने सजिलै नै लान्छ अनी जान्छ
अर्को पटक लाई पनि लान्छ अनी जान्छ
दिनचर्या कती नियमित सुर्यको जस्तै
पर्तिर छप्रोमा बसेर खान्छ अनी जान्छ
अस्तीपन्जर मात्र बाँकीछ अबत बिचरा
फुकालेर सुरुवलको तुना बान्छ अनी जान्छ
भुन्ती को आमा र भुन्टी थाकीसके अब त
लाग्छ अब केही दिनमा जान्छ अनी जान्छ
यमरजको गिद्धे आँखा छेली दै अझै त
चायो भने सजिलै नै लान्छ अनी जान्छ
Comments
Post a Comment