फट्यो भने मन मुटु सियाउने प्रयास गर
सिधै हेर्न नसकेमा चियाउने प्रयास गर
पड्कीराछन् दाजु भाई बम बारुजका गोला सँगै
न डुबुन्जेल आफ्नो नाऊ खियाउने प्रयास गर
तिम्रो मात्र होइन यहाँ नेपालीकै कर्म यस्तो
ढीडो मात्र भे टे पनि जियाऊने प्रयास गर
रणमैडान बनी रा छ दिन दिनै मत्रीभुमी
बैरी छैन कोही यहाँ पियाउने प्रयास गर
सिधै हेर्न नसकेमा चियाउने प्रयास गर
पड्कीराछन् दाजु भाई बम बारुजका गोला सँगै
न डुबुन्जेल आफ्नो नाऊ खियाउने प्रयास गर
तिम्रो मात्र होइन यहाँ नेपालीकै कर्म यस्तो
ढीडो मात्र भे टे पनि जियाऊने प्रयास गर
रणमैडान बनी रा छ दिन दिनै मत्रीभुमी
बैरी छैन कोही यहाँ पियाउने प्रयास गर
Comments
Post a Comment