आउनु पर्ने अघीनै हो कतै अन्तै बसेउ होला
बोलाउने गर्छ भन्थेउ तेतै तिमी पसेउ होला
कुराउन कुरयौ यहाँ यो अन्धकार रातमा
फ़ुकएछौ तुना त्यसैलेपो सारो गरी कसेउ होला
मैलीराछ लुगा पनि हिलो मैलो के हो यस्तो
झुक्कीएर डिल बाट तल खेतमा खसेउ होला
देस बाट रोग पाली ल्यको छ रे भन्छन
सरुव रोग को चेपेटा मा ख्याल ख्यालमै फसेउ होला
सधैं भन्दा किन आज अर्कै अर्कै लाग्छ बास्ना
दुर्गान्द त्यो मेट्न भनी सेन्ट पौडर घसेउ होला

Comments
Post a Comment