दिन्छु भनी नदीकन नफर्काउनु गरीब लाई
धनी हुने सप्ना देखाइ नसर्काउनु गरीब ला
मन मुटु उस्तै हुन्छ गरिव धनी जे भय नि
हिर्दयमा चोट पुराइ नदर्काउनु गरीब लाई
समयमानै सबैले आफ्नो बाटो रोज्न पर्छ
हुन्न भने आस देखाइ नपर्खाउनु गरीब लाई
समाज मा सानो ठुलो आ आफ्नो हैसेत हुन्छ
होचो थनी सबै समु नथ्रकाउनु गरीब लाई
उस्क पनि दिन फिर्लन तिम्रा गिर्लान तेतीखेर
हेपेर त्यो कोमल मुटु नचरकाउनु गरीब लाई
धनी हुने सप्ना देखाइ नसर्काउनु गरीब ला
मन मुटु उस्तै हुन्छ गरिव धनी जे भय नि
हिर्दयमा चोट पुराइ नदर्काउनु गरीब लाई
समयमानै सबैले आफ्नो बाटो रोज्न पर्छ
हुन्न भने आस देखाइ नपर्खाउनु गरीब लाई
समाज मा सानो ठुलो आ आफ्नो हैसेत हुन्छ
होचो थनी सबै समु नथ्रकाउनु गरीब लाई
उस्क पनि दिन फिर्लन तिम्रा गिर्लान तेतीखेर
हेपेर त्यो कोमल मुटु नचरकाउनु गरीब लाई
Comments
Post a Comment