बोलाएर मलाई एता तिमी उता जान्छौ किन
भेट हुँदा फटाफट लाख कसम खान्छऊ किन
बैस छदा डुल्ने घुम्ने हास्ने मन कस्को हुन्न?
ढाटी ढाटी तिमी हिंड्ने मलाई चाही बान्छौ किन
साडे गोरु होइनौ तिमी घुमी घुमी कन चर्ने
पसलको गुडियाझै घरि घारि छान्छौ किन
एक पटकलाई मौका अझै सुद्रीएरा आउने भय
छाडेको त्यो भन्छौ अनी फेरी सिग्रेट तान्छौ किन
सुद्रिन्नकी मती तिम्रो यहाँ सम्मको हेर्दा खेरी
अली यता भन्दै भन्दै झोडी बिच लन्छौ किन

Comments
Post a Comment