ढाल बनाएर सोझा हरुलाई तात लगायो
ताल मिलाउन नजन्ने लाई लात लगायो
भाग्न खोज्ने निर्दोस लाई छेक्यो अनी
जालमा पारेर पकड़ना लाई हात लगायो
पालै पालो आयो धमक्यायो अनी अफु खुसी
बाल उठायो जसले उसैले खात लगायो
कोपिलानै फुल देख्यो चुड्यो लतार्यो उखेल्यो
फुल्न नपाउदै झार्यो अनी नमेटिने दाग लगायो
आफ्नै विचारलाई कानुन मान्यो नासुन्यो कुरा कसैको
काल गर्छु भन्यो नभन्दै परिवारमा घात लगायो

Comments
Post a Comment