घरका तिनै साना बाछा एसपाली दाउनु सानु
म़ाने काका बोलाएर चुइने पाखो छाउनु सानु
उपचार्मै सकीयो पैसा फेरी कामम़ा फर्कदै छु
फाटेपनि पोरकै लुगा सिलाएर लाउनु सानु
बाबा भन्दै छोरो बाटो तिर कुद्छ भन्थेउ
फोटो खिचि मौका मिले कोही आउदा पठाउनु सानु
बिरक्तियर् येक्लै घरम़ा ढुं न्मुनाइ बस्नु भन्दा
छोरोलाई काखी चेपी वारी म़ाइत आउनु सनु

Comments
Post a Comment