धेरै भाछान आज भोली तर्कीएर हिड़ने मान्छे
बोलायर किन भन्दा झर्कीएर हिड़ने मान्छे
थाहा हुन्छ तब मात्र जब ऑऊछ तिम्रो पालो
मैले यता भन्दा भन्दै उता तर्किएर हिड़ने मान्छे
कमी हुन्छौ तिमी तेस दिन म भन्दानि अझ वडी
आनी मात्र थाहा हुन्छ सर्किएर हिड़ने मान्छे
बिचार भए बेलामा नै सोच्दा बेस हुन्थो नित
चाहा छैन अब मलाई मार्कीएरर हिड़ने मान्छे

Comments
Post a Comment