चकाचुली रोटे पिंग झै अचेल चल्छ मान्छे
सतगुणलाई रोप्यो भने बिसंगती फल्छ मान्छे
के के आउछ बुद्धी, मौसम पनि यस्तै हो की
कोपिलामै फक्रीएर केही दिनमै जल्छ मान्छे
धर्यताले सबलाई छोड़ी अन्तै बसाई सर्यो क्यार
एक दुई पटक फेल हुदा सधै लाई गल्छ मान्छे
आफ्नो हात्ती लुकाऊछ अरुकोमा जुम्रो देखे
जंगीएर सबका सामू अनायसै बल्छ मान्छे
कुर्दैन त्यो पालो पनि मौका मिले आखा छल्ने
मौका आउदा पटक पटक दसौ पटक भल्छ मान्छे
सतगुणलाई रोप्यो भने बिसंगती फल्छ मान्छे
के के आउछ बुद्धी, मौसम पनि यस्तै हो की
कोपिलामै फक्रीएर केही दिनमै जल्छ मान्छे
धर्यताले सबलाई छोड़ी अन्तै बसाई सर्यो क्यार
एक दुई पटक फेल हुदा सधै लाई गल्छ मान्छे
आफ्नो हात्ती लुकाऊछ अरुकोमा जुम्रो देखे
जंगीएर सबका सामू अनायसै बल्छ मान्छे
कुर्दैन त्यो पालो पनि मौका मिले आखा छल्ने
मौका आउदा पटक पटक दसौ पटक भल्छ मान्छे
Comments
Post a Comment