लुका मारी खेल्न सधै अधेरी त्यों रात मिलोस
रुवा जस्तो नरम होइन परिश्रमी हात मिलोस
पस्सिमेली नक्कलले परंपरा भुलाई सक्यो
सस्कार पनि बचाउनु छ सकेसम्म जात मिलोस
वारी पारी भयनि माया हार हुन्न जितै हुन्छ
जता भएनि दूबै को त्यों सधैभरी आत मिलोस
बर्स बर्स के बर्सर जुनी जुनी तिम्रै हु म
यौटाई इच्छा आखरीम़ा नछुट्टीने बात मिलोस
थिस इस व्रित्तें इन २०६७-०१-२८
मेरो साथी को h
रुवा जस्तो नरम होइन परिश्रमी हात मिलोस
पस्सिमेली नक्कलले परंपरा भुलाई सक्यो
सस्कार पनि बचाउनु छ सकेसम्म जात मिलोस
वारी पारी भयनि माया हार हुन्न जितै हुन्छ
जता भएनि दूबै को त्यों सधैभरी आत मिलोस
बर्स बर्स के बर्सर जुनी जुनी तिम्रै हु म
यौटाई इच्छा आखरीम़ा नछुट्टीने बात मिलोस
थिस इस व्रित्तें इन २०६७-०१-२८
मेरो साथी को h
Comments
Post a Comment