बेहोसीमै गुन गुनाउने गीत बनी आऊ तिमी
जून बाट तप्प खस्ने सित बनी आऊ तिमी
तिमी संगै मिली मैले यौटा खाडल समयाउनु छ
हैसे म़ा त्यों होस्टे गर्दै मित बनी आऊ तिमी
छोप्न खोज्लान गाम्चो ओडाइ कुसस्कारका परखीले
अत्याचार को पर्दा तोड़ी जित बनी आऊ तिमी
तिमिसंगा संसार छ संसार संग तिमी
सबैको त्यों हिर्दयम़ा प्रीत बनी आऊ तिमी
जून बाट तप्प खस्ने सित बनी आऊ तिमी
तिमी संगै मिली मैले यौटा खाडल समयाउनु छ
हैसे म़ा त्यों होस्टे गर्दै मित बनी आऊ तिमी
छोप्न खोज्लान गाम्चो ओडाइ कुसस्कारका परखीले
अत्याचार को पर्दा तोड़ी जित बनी आऊ तिमी
तिमिसंगा संसार छ संसार संग तिमी
सबैको त्यों हिर्दयम़ा प्रीत बनी आऊ तिमी
Comments
Post a Comment