बन्द छत जताततै त्याहा झ्याल हुनु पर्ने
चल्लाहरु निर्धक्क छन कोही छैन आसपासमा
नहुदा नी त्यहाँ न्याउरीमुसो स्याल हुनु पर्ने
बिगतम़ा त्यही बाट धेरै चल्ला हराका छन
नियाल्दा त्यहाँ अझ पनि रयाल हुनु पर्ने
मरूभूमि भाछ सबै सिमसार छेत्र पनि यहा
त्यहाँ त हिलो, जमीन थ्याल थ्याल हुनु पर्
Comments
Post a Comment