सबलाई थाहा छ आजभोलि कहाँ सधै पस्छौ तिमी
मध्यरातमा संकेत गरी टाढा मुनि बस्छौ तिमी
बहानात अर्कै गर्छौ सत्यता छ एकातिर
यस्तै पारा बडदै गए नराम्ररी फस्छौ तिमी
विस्वास त तोडी सक्यौ आफ्नै मित्रमाथिको
अलपत्र पारी उनलाई भाग्न कम्मर कस्छौ तिमी
कुनै बेला पश्चतापले भित्र भित्रै पक्का जल्छौ
अचानक त्यस दिन मात्र छाँगाबाट खस्छौ तिमी
कम गर्ने कालु अनि मकै खाने भालु तिमी ?
मौका छोपी घरि घरि किन उसलाई डस्छौ तिमी ?

Comments
Post a Comment