समुन्द्र पार तरेर गयौ छुटायौ सम्बन्ध
माया र प्रेम छरेर गयौ फुटायौ सम्बन्ध
हिर्दयमा पसेउ कुनामा बसेउ बिसायौ आखामा
यौबन मेरो चोरेर गएउ चूटायौ सम्बन्ध
आकास माथि उड्ने छु भन्थेउ उतैपो बसेछौ
कालीलो पात झरेर उतै जुटायौ सम्बन्ध
साथी र भाई स्वास्नी र छोरा छोडेर गयौ नि
आकास माथि सरेर गयौ टुटायौ सम्बन्ध
Comments
Post a Comment