अन्जानमै हिडेउ होला पेसेवार लुट्ने संघ
होसियार नै हुनु राम्रो अनासै फुट्ने संघ
किन लाग्ने पछी पछी गुमायर आफ्नो इजत
रक्सि खाई बिनाकारण साथी भाई कुट्ने संघ
..........................................
विश्वास गर्न डेर गर फेरी तेसै जुट्ने संघ
भैगो अब बाटो चीन कुबाटोमा रैछौ तिमी
सबै मिली पर्नु पर्छ अरु लाई चुट्ने संघ
Comments
Post a Comment