बोल्न भन्दा मायालु ले सुने को नै राम्रो लाग्छ
उनी संघ कोठा भित्र थुनेको नै राम्रो लाग्छा
सयौ खोलि पार गरि मुस्कायर सबै समू
लाखौलाखमा ये क मलाई चुनेको नै राम्रो लाग्छ
थुनीएर बस्ने मायालु को माया जालमा
माया जाल उनकै हातले बुनेको नै राम्रो लाग्छ
सधै सधै यकान्तमा घुली रहन नपाए पनि
भेट हुदा ताना बाना तुनेको नै राम्रो लाग्छ
Comments
Post a Comment