नसकीने भन्दै माया धेरै संग वाडेउ अरे
मालीक टाडा हुदा उसको निजी वन फाडेउ अरे
अरुलाई नंग्याउदा आफै लाई लाज हुन्छ
रमाइलोका लागि तिम्ले छर - छिमेकी भाडेउ अरे
झुकियर त यौटा कोमा एक पटक पो हुन्छ
तिमीले छिमेकीको बिउ बाली माडेउ अरे
अतालिएर जोगिन लाई के के भनेउ तिम्ले
आफु बाच्न धेरै को नाऊ कडेउ अरे
Comments
Post a Comment