पुग्ने साथ भेट्न खोजे ......... थियौ तिमी
एकै छिन पछी जादा भ्यान मा पो थियौ तिमी
तिमी संगै मिली एउटा, काम सुरू गरौ भन्दै
दोस्रो पटक फेरी गए ओछ्यानमा थियौ तिमी
मन मानेन फेरी गए तेस्रो पटक भेट्न भनी
अन्तिम त्यहिँ रहेछ, ध्यानमा पो थियौ तिमी
......................................................
......................................................
हराएथेउ भेटीदात च्यानमा पो थियौ तिमी
Comments
Post a Comment