देख्दा देख्दै पनि लुकी मत होइन भनेउ अरे
लडाऊनु पर्छ भन्दै आफै पासो वनेउ अरे
टाडा हुने बिबस ता त तिम्लाई थाह भकै हो नि
आउदैन त्यो मर्यो भनी घर बारी खनेउ अरे
मर्दा लाने होइनउ क्यारे तिमी छैनौ अजम्बरी
तर फेरी किन सबै मेरै भनी गनेउ अरे
तिमी जस्तो मान्छे पनि डरायौ की किन फेरी
समाजले सोद्धा चाही धेरै बेर कनेउ अरे
Comments
Post a Comment