छहरा को छंग छंग आवाज सारंगी को धुन जस्तै
हेरी रहू लाग्छा हिमाल अकबरी सुन जस्तै
बिर्सिदिनन मात्री भुमि ढलेका ति सन्तान लाई
चम्किला छन् सहिद हरु आकाश क जुन जस्तै
भै फुटे गोबेर लुते बिदेशी ले आखा गद्लन
विखण्ड चै नेपाली चर्को हुन्छा नुन जस्तै
बैरी लाग्छन जब मात्र तब हुन्छा चुरो कम्जोर
समाधान ह्य सत्रु पस्लन मकै खाने घुन जस्तै
Comments
Post a Comment