चिया बगानमा घुमी - घुमीकन पड्नु को अर्थ छुट्टै
लाइन् मिची मिची कन अघि बड्नु को अर्थ छुट्टै
सगरमाथा चुचुरोमा पाइला राख्न जाने पनि
सिखर चुम्ने बहाना हो चड्नु को अर्थ छुट्टै
पार्टी नेता ठुला बडा कति लालाइत छन् जम्न
देस भक्त भन्दै भन्दै यहाँ लड्नु को अर्थ छुट्टै
जाली गुण्डा तिनैत छन् सक्तीमा जो छन् जगतमा
दगुरेर चोर चोर भन्दै यहाँ पकड्नु को अर्थ छुट्टै
स्वार्थी भयो दुनिया यो, स्वार्थ पैसा भयो
हाकीमकोमा पुगी फायल अड़नु को अर्थ छुट्टै

Comments
Post a Comment