लाख तारा झुल्नु भन्दा जून राम्रो हदों रैछ
मन पर्ने चीज संघै हुन राम्रो हदों रैछ
टाडै बाट माया प्रिती साटा साट गर्नु भन्दा
मायालुलाई सधै सधै छुन राम्रो हुदो रैछ
रंघमंचम़ा देखिएका मॉडलको सिको गर्ने
श्रीमती लाई श्रीमान भन्दा सुन राम्रो हुदो रैछ
अस्त ब्यास्ता सहरको संगीतम़ा राम्नु भन्दा
मायासंघको एकान्तको धुन राम्रो हुदो रैछ

Comments
Post a Comment