टुटाउदै फेरी साइनो गास्नेहरु मौलाउदै छन्
छिमेकमा मर्दा पर्दा हास्नेहरु मौलाउदै छन्
दुर्जनको होला पालो त्यसैलेत आज भोली
टुसाउदैका टुना मुना मास्नेहरु मौलाउदै छन्
संरछित छन् दोसीहरु टाउके बाटै यो देसका
गोडछु भन्दै हागा सबै लास्नेहरु मौलाउदै छन्
सज्हन लाई आफ्नै गाउँ साझ बिहान भर छैन
मध्य रातमा सडकमा बस्नेहरु मौलाउदै छन्
अर्कै हुन्छ भित्र पुर्जा काम अर्कै हुन्छ तेस्को
बाहीरचाही अर्कै खोल टास्नेहरु मौलाउदै छन्

Comments
Post a Comment