Skip to main content

संसार यसरि नै चेलेको छ(87)

उसको खुसी अन्तै तिर सारी दिने कुरा गर्यौ
जबर जस्ती सप्तकोशी तारीदिने कुरा गर्यौ

कति क्रुर भई बोल्यौ लोवी आत्मा प्रस्टयाएर
उसले बोल्दा बंगारा नै झारीदिने कुरा गर्यौ

ईमान इज्जत सकियाछा कति दिन थाम्छौ हेरौ
मालेपा पछारे झैँ पछारि दिने कुरा गर्यौ

लाग्दैन थ्यो तिमी यति निर्दै त भाछौ भन्ने
फर्की आयो फेरी भने मारी दिने कुरा गरेउ

समाजले देखेको छ दुख गरि जोड्यो उसले
लोभियौकि किन फेरी बारी दिने कुरा गरेउ




















Comments

Popular posts from this blog

गुगलमा कसरी सजीलै पैसो कमाउने

Google Rewards मा साइन अप गर्ने १० सजिला चरणहरू 1. Google Play Store (एन्ड्रोइड) वा App Store (iPhone) खोल्नुहोस्। 2. सर्च बारमा “Google Opinion Rewards” टाइप गर्नुहोस्। 3. Google LLC द्वारा बनाइएको अफिसियल एप चयन गर्नुहोस्। 4. Install (इन्स्टल) गर्नुहोस्। 5. इन्स्टल भएपछि एप खोल्नुहोस्। 6. आफ्नो Google अकाउन्ट प्रयोग गरेर Sign in (साइन इन) गर्नुहोस्। 7. देखाइएको Terms and Conditions (नियम र सर्तहरू) स्वीकार गर्नुहोस्। 8. Location Access (स्थान अनुमति) दिनुहोस् — यसले तपाईंलाई उपयुक्त सर्वे पठाउन मद्दत गर्छ। 9. आफ्नो प्रोफाइल पूरा गर्नुहोस्, जस्तै उमेर, लिङ्ग, देश आदि विवरणहरू भर्नुहोस्। 10. सबै सेटअप सकिएपछि, पहिलो सर्वे (survey) को प्रतिक्षा गर्नुहोस् — जब सर्वे उपलब्ध हुन्छ, Google ले तपाईंलाई जानकारी दिनेछ। • सर्वे पूरा गरेपछि तपाईंलाई Google Play Credits (एन्ड्रोइडका लागि) वा PayPal मार्फत नगद (iPhone का लागि) प्राप्त हुनेछ।

Good Morning America

 Cold weather is approaching soon  Be safe, stay warm In some areas temperature going below negative 50. Big snow fall and cold wind. Dont go outside unless it is emergence. wind chill can affect your skin even in a minute. 

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान

अमेरिकामा नेपालीहरूको जीवन: सङ्घर्ष, सफलता र पहिचान परिचय पछिल्ला केही दशकहरूमा संयुक्त राज्य अमेरिका (अमेरिका) नेपाली आप्रवासीहरूका लागि सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक बनेको छ। प्रारम्भमा शिक्षा र रोजगारीका अवसरका कारण अमेरिका जानेहरू धेरै थिए, तर आज यो देशमा नेपालीहरूको एउटा जीवन्त, संगठित र बढ्दो समुदाय बसोबास गरिरहेको छ। उनीहरूले अमेरिकी समाज, संस्कृति र अर्थतन्त्रमा योगदान दिँदै आफ्नो नेपाली पहिचान जोगाइरहेका छन्। विद्यार्थी, पेशेवर, उद्यमीदेखि समुदायका अगुवासम्म, अमेरिकास्थित नेपालीहरूले दृढता, परिश्रम र अनुकूलनशीलतामा आधारित एउटा छुट्टै पहिचान बनाएका छन्। यस निबन्धमा अमेरिकी भूमिमा नेपाली आप्रवासनको इतिहास, जनसांख्यिकी, आर्थिक स्थिति, सामाजिक सहभागिता, र राजनीतिक योगदानको यात्रा विस्तृत रूपमा विवेचना गरिएको छ। अमेरिकातर्फ नेपाली आप्रवासनको इतिहास अन्य पुराना आप्रवासी समुदायहरू — जस्तै भारतीय, चिनियाँ वा फिलिपिनीहरूको तुलनामा — अमेरिकातर्फको नेपाली आप्रवासन अपेक्षाकृत नयाँ हो। पहिलो लहर १९६० र १९७० को दशकमा देखा पर्‍यो, जब विद्यार्थी र पेशेवरहरू उच्च शिक्षा र रोजगारीका लागि अ...