दिनमा चै त्यसै त्यसै लोलाउछे सईली अचेल
रात हुन्छ उसकै कोठा बोलाउछे साइली अचेल
भाग्नु पर्दा गारो हुन्छ समय लाग्छ भन्दा पनि
भाग्नु पर्दा गारो हुन्छ समय लाग्छ भन्दा पनि
करै गरि सबै लुगा खोलाउछे साइली अचेल
फुर्सद हुन्न सोच्न यहाँ ,रमाउनेको होडा होड
आसपासका धेरैलाई घोलाउछे साइली अचेल
परि आउदा कस सग साथ लाग्ने के हो कुरा
सोच्छे होला त्यसैलेत टोलाउछे साइली अचेल
Comments
Post a Comment