........................................लजाउने गर सानु
मन्दिरका झोली झ्याम्टा बजाउने गर सानु
भगवानले तिमीलाई नि देखिरका हुन्छन
तस्बिर उनका कहिले काई सजाउने गर सानु
तन मन सोच्छ चाइन्छ उनलाई बोलाउन
आफनै मन कहिले काई मजाउने गर सानु
तिमी जस्ता धेरै अरु अटाएको संसारमा
फरक छौ की अरु भन्दा दज़ाउने गर सानु
Comments
Post a Comment