गुफा ओडार मात्र थियो बस्नलाई बासको लागी
लडी राथे योध्हा हरु बेबारिसे लासको लागी
सगै हिड्ने सहकर्मी टुहुराझैँ अलपत्र
लुक्दै हेर्दै लुक्दै हेर्दै जोगाउन सासको लागी
लुक्दै हेर्दै लुक्दै हेर्दै जोगाउन सासको लागी
गारै हुन्छ पाताल सम्म फैलाएका जरा काट्न
धेरै लड़ेउ सत्रु संघ मुक्ति पाउन दासको लागि
सुनौलो त्यो भबिस्यको सुनिस्चित गर्ने भन्दै
सहिद भय धेरै जना भबिस्यको त्यो आसको लागि
Comments
Post a Comment