कोइ अरुको कुरा सुन्दै हल्ली हल्ली हिड्ने मान्छे
मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे
जानी जानी देखि देखि नदेखेझै जस्तै गरि
मूल बाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे
देख्यो भने चिन्छन होला बोलाऊछन्की जस्तो गरि
चारै तीर हेर्दै छिटो डल्ली डल्ली हिड्ने मान्छे
इनैत हुन् सुकुल गुन्डा दुले चोर यो देसका
मौका छोप्ने हुन्छन यिनी छल्ली छल्ली हिड्ने मान्छे

Comments
Post a Comment