एस पाली ती घरकै बाछा सदाएर दाऊनु सानु
उपचारमै सकियो पैसा फेरी कामम़ा फर्कदै छू
फाटे पनि पुरानै ति टाल टूल गरि लाउनु सानु
बाबा भन्दै छोरो बाटो तीर कुच्छ भन्थेउ
जसो तसो क ख पड्ने स्कुलमा लाउनु सानु
माने काका बोलाएर चुइने पाखो छाउनुसानु
उपचारमै सकियो पैसा फेरी कामम़ा फर्कदै छू
फाटे पनि पुरानै ति टाल टूल गरि लाउनु सानु
बाबा भन्दै छोरो बाटो तीर कुच्छ भन्थेउ
जसो तसो क ख पड्ने स्कुलमा लाउनु सानु
Comments
Post a Comment