उसको माया अन्तै तिर सारी दिने कुरा गर्यौ
जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ
आफै मात्र बोलिराखो बोलेनन् त्यहाँ कोइ अरु
अरु बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ
फर्की जाऊ उतै जाऊ यो त सबै मेरै भन्छ
सोच्दैनथे कसैलेनी सबै उसकै होला भन्ने
जाऊ जाऊ भन्छ फर्की आए मारी दिने कुरा गर्यौ
जबरजस्ती सप्तकोशी तारी दिने कुरा गर्यौ
आफै मात्र बोलिराखो बोलेनन् त्यहाँ कोइ अरु
अरु बोल्दा बंगारा नै झारी दिने कुरा गर्यौ
फर्की जाऊ उतै जाऊ यो त सबै मेरै भन्छ
खुलेआम पटक पटक जारी दिने कुरा गर्यो
सोच्दैनथे कसैलेनी सबै उसकै होला भन्ने
जाऊ जाऊ भन्छ फर्की आए मारी दिने कुरा गर्यौ
Comments
Post a Comment