हेर्दा राम्रै थियो नि तर बानी नदेखीने
के थ्यो बिगत उस्को कहाँनी नदेखीने
ढुङ्गा माटो धर्तिमाछ यसैमा छ जिबन मिर्यु
होला पत्थर हिरामोती बाहीर खानी नदेखीने
शिम थियो ढकमक्क फुलेकाथे कमल ती
धेरै रैछ गहिराइ त्यहाँ बहिर पानी नदेखिने
फुल फुल्ने हङामा ति तिखा काडा पनि थिए
घोच्थे दुख्थ्यो तर भबिस्यको कहाँनी नदेखिने

Comments
Post a Comment