भित्र खुसि छैन जन्ता आफ्नै जित मा हास्दा पनि
जरा पहिलै छिनाइ सके बाहिर पानी हाल्दै गर्छन
नसर्माउने जात तिन्को बोट पुरै मस्दा पनि
दिनेआफै खाने आफै बोल्ने कुरो अर्कै हुन्छ
खुसि नै छन् देश बेची साइनो गाढा गस्दा पनि
निमुखा ति मात्र रैछन कानुन लाग्ने यो देशमा
टिक्ने रैछन तिनेरु चाई खोल अर्कै टास्दा पानी
के विश्वास र फेरी तिन्ले गर्छु भन्दै बस्दा पनि
चिच्याए नि कराए नि केहि हुन्न तिन्लाई यहाँ
गोद्छु भन्दै बोटका सबै हाँगाहरु लास्दा पनिजरा पहिलै छिनाइ सके बाहिर पानी हाल्दै गर्छन
नसर्माउने जात तिन्को बोट पुरै मस्दा पनि
दिनेआफै खाने आफै बोल्ने कुरो अर्कै हुन्छ
खुसि नै छन् देश बेची साइनो गाढा गस्दा पनि
निमुखा ति मात्र रैछन कानुन लाग्ने यो देशमा
टिक्ने रैछन तिनेरु चाई खोल अर्कै टास्दा पानी
Comments
Post a Comment