हातेमालो गरि हामी मेची काली गर्नु पर्छ
हिमाल पहाड तराई मदेश मिलीजुली भर्नु पर्छ
पहाडको अनिकाल तराई ले धान्नु पर्छ
तराइमा गर्मी बढे पहाडमा सर्नु पर्छ
भाई फुटे गबर लुटे नौलो छैन संसारमा
परीआउदा भाइका लागि दजुलेनै लर्नु पर्छ
छेत्री लड्दा मगरले काध हाली बोक्नु पर्छ
तराइमा पराइले किल्ला हाम्रो ठेल्न खोजे
भाला तरबार बोकी पहाड जुध्न तयार पर्नु पर्छ
गौतम बुध अरनिको भिर्कुटी र सीता हाम्रो
यिनको नाम देश अनि बिदेशमा छर्नु पर्छ
मुस्तांको स्याउमेला झापालीले भर्नुपर्छ
हिमाल पहाड तराई मदेश मिलीजुली भर्नु पर्छ
पहाडको अनिकाल तराई ले धान्नु पर्छ
तराइमा गर्मी बढे पहाडमा सर्नु पर्छ
भाई फुटे गबर लुटे नौलो छैन संसारमा
परीआउदा भाइका लागि दजुलेनै लर्नु पर्छ
छेत्री लड्दा मगरले काध हाली बोक्नु पर्छ
कोशी फुट्दा सगरमाथा शिरमा आशु झर्नु पर्छ
भाला तरबार बोकी पहाड जुध्न तयार पर्नु पर्छ
गौतम बुध अरनिको भिर्कुटी र सीता हाम्रो
यिनको नाम देश अनि बिदेशमा छर्नु पर्छ
Comments
Post a Comment